आजै मात्रै साता ब्यापी भ्रमणको क्रममा भारत प्रस्थान गरेका प्रचण्डले भारतको इन्दिरा गान्धी एयरपोटमा कालो झण्डाको
Saturday, April 27, 2013
Thursday, April 25, 2013
राष्ट्रिय स्वाधिनताको लडाईमा मर्न तयार छु तर झुक्दीन :- अध्यक्ष बैध्य
- मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभा चुनाव बहिष्कार गर्ने औपचारिक निर्णय गरेको छ। संविधानसभा दोस्रो निर्वाचन 'विदेशीको इशारामा' गरिन लागेको निष्कर्ष निकाल्दै बिहीबार पार्टी केन्द्रीय समिति बैठकले चुनावमा भाग नलिने, बिथोल्ने गरी आन्दोलन गर्ने निर्णय लिएको हो। तीन दिनसम्म चलेको बैठकको
नेपाली भुमीमा भारतीय कार्यालय , किन बोल्दैनन् सासक प्रशासक ?
१२ बैशाख, बिराटनगर । झट्ट हेर्दा यो दृश्य भारतको कुनै सरकारी कार्यालय परिसरको हो कि जस्तो लाग्न सक्छ । तर, वरिपरि तारजाली लगाइएको र भारतीय झण्डा फहराइएको यो महल कुनै भारतीय भूमिको नभई मोरंग जिल्लाको विराटनगर १७ मलाया रोडमा रहेको छ । र, यो त्यही घर हो, जसलाई वैद्य माओवादी समूहले तत्कालै हटाउन नेपाल सरकार र भारतीय दूताबाससँग बारम्बार माग गर्दै आएको छ ।Wednesday, April 24, 2013
आगामी चुनावमा एमाओवादीले बहुमत ल्याउने CIA निस्कर्ष
बिदेशीले बनाई दिए सरकार र संबिधान संबिधान सभा नौटंकी मात्र !
४ मुख्यदलका दोस्रो तहका नेताहरुलाइ मिलाएर विदेशीले 'नेपालको संविधान २०६९' बनाइ दिएको छः
काठमाडौंमा रहेको नर्वेली दूतावास र फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा इन्टरनेशनल इन्स्टिच्यूट फर डेमोक्रेसी एण्ड इलेक्ट्रोल एसिस्टेन्स (आइडिया)ले नेपालीहरुका लागि नयाँ संविधान तयार पारिदिएको छ । संविधान तयार पार्ने काममा बिघटित संबिधानसभाका मुख्य चार शक्तिका दोस्रो तहका नेता र केही कानुनबिद्हरु पनि सहभागी छन् ।
उक्त नेपालको संविधान २०६९ मा ३८ भाग, ३६१ धारा र १८ अनुसूची छ । १ सय ५४ पृष्ठ नयाँ संबिधानको धारा ३६१ ले नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको घोषणा गरेको छ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था, कसको के अधिकार भन्ने सूची नै छ ।
संविधानमा १४ वटा संघीय राज्य हुनेछन्ः लिम्बुवान, किराँत सुनकोसी, शेर्पा, मिथिला-भोजपुरा-कोच-मधेस, लुम्बिनी-अबध-थारुवान, ताम्सालिङ, नेवा, नारायणी, तमुवान, मगरात, जडान, कणर्ाली र खप्तड ।
केन्द्रीय सरकार र स्थानीय सरकारले गर्ने कामको सूची सहित केन्द्रीय सरकारका अधिकारलाई ४४ बुँदे र स्थानीय सरकारको ३४ बुँदे अधिकार छ ।
६०१ को हूल चार वर्षसम्म बानेश्वरमा बस्दा समेत संविधान बनाउन सकेनन् भनेर सर्वत्र दल र नेताहरुको आलोचना भैरहेको छ । पहिलो संविधानसभा बिघटन भएपछि संविधान बनाउनकै लागि भनेर अर्को संविधानसभा चुनावको तयारी पनि भैरहेको छ । तर तपाईं पत्याउनुहुन्छ, संविधान बनाउन नसक्ने तिनै राजनीतिक दलका नेताहरुसँग मिलेर बिदेशीले ‘नेपालको संविधान २०६९’ बनाएका छन् ।
स्वीडेनको एक दातृ संस्थाले नेपालको संविधान बनाएर लागू समेत गरिसकेको छ । त्यतिमात्र हैन उसले बनाएको नयाँ संविधानअनुसार ‘नेपालको अन्तरिम संविधान २०६३’ खारेजसमेत भइसकेको छ ।
काठमाडौंमा रहेको नर्वेली दूतावास र फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा इन्टरनेशनल इन्स्टिच्यूट फर डेमोक्रेसी एण्ड इलेक्ट्रोल एसिस्टेन्स (आइडिया)ले नेपालीहरुका लागि नयाँ संविधान तयार पारेको हो । संविधान तयार पार्ने काममा बिघटित संबिधानसभाका मुख्य चार शक्तिका दोस्रो तहका नेता र केही कानुनबिद्हरु पनि सहभागी छन् ।
के-के छ नयाँ संबिधानमा ?
अनलाइनखबरलाई प्राप्त नेपालको संविधान २०६९मा ३८ भाग, ३६१ धारा र १८ अनुसूची छ । १ सय ५४ पृष्ठ नयाँ संबिधानको धारा ३६१ ले नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको घोषणा गरेको छ ।
संघीयता र शासकीय स्वरुपमा कुरा मिल्न नसकेर संबिधानसभा बिघटन भएको भएपनि नयाँ संविधानमा यी सबै कुरा मिलेका छन । प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरिएको संविधानमा उनीहरुको अधिकार बाँडफाँड हुने उल्लेख छ । कसले के अधिकार पाउने भन्ने सूची नै राखिएको छ ।
संविधानमा १४ वटा संघीय राज्य हुने उल्लेख छ । जसअनुसार लिम्बुवान, किराँत सुनकोसी, शेर्पा, मिथिला-भोजपुरा-कोच-मधेस, लुम्बिनी-अबध-थारुवान, ताम्सालिङ, नेवा, नारायणी, तमुवान, मगरात, जडान, कणर्ाली र खप्तड रहेका छन ।
केन्द्रीय सरकार र स्थानीय सरकारले गर्ने कामको सूची नै बनाइएको छ । केन्द्रीय सरकारका अधिकारलाई ४४ बुँदामा समेटिएको छ भने स्थानीय सरकारले ३४ बुँदे अधिकार पाएको छ ।
नयाँ संविधानमा नेपालको राष्ट्रिय झण्डा फेरिएको छैन भने नेपाल सरकारको निशान छापलाई पनि साविककै राखिएको छ ।
कसले बनाए ?
आइडियाको आर्थिक लगानीमा संबिधान बनाउन केही स्वघोषित संविधानविदहरु लागेको देखिन्छ । स्रोतका अनुसार तीर्थमान शाक्य, पूर्णमान शाक्य, उदय नेपाली श्रेष्ठ, डा. विपिन अधिकारी र टेकप्रसाद ढुंगाना विज्ञका रुपमा संविधान बनाउने प्रकृयामा सहभागी थिए ।
विघटित संबिधानसभा रहेका मुख्य दलका कानुन पृष्ठभूमीका सदस्यहरु पनि संविधान बनाउने कर्ममा लागेका छन । नेपाली काँग्रेसका राधेश्याम अधिकारी र पुष्पा भुसाल, मधेसी मोर्चाका लक्ष्मणलाल कर्ण, एमालेका अग्नीप्रसाद खरेल र एमाओवादीका खिमलाल देवकोटा संबिधानको मस्यौदा बनाउन सक्रिय रहेको बताइएको छ ।
संविधान बनाउने प्रकृयामा करीब २५ करोड रुपैयाँ खर्च गरेको आइडियाले बिज्ञ र मस्यौदाकारका लागि मात्रै दुई करोड रुपैयाँ लगानी गर्नुपरेको बताइएको छ ।
यो त्यही एनजीओ हो जसले संविधानसभाकै दौरानमा चार दलका दोस्रो तहका नेतालाई स्वीजरल्याण्डको एक गाउँमा राखेर मिश्रति शासकीय प्रणाली र १४ प्रदेशसहितको संघीयतामा सहमत गराएको थियो । संविधानसभाका बेला सभासदहरुलाई बिदेश घुमाउन, ल्यापटप किनिदिन र होटलहरुमा सेमिनार गर्न आइडिया राम्रै पैसा खर्चिएको थियो ।

३ संसदिय दलका नेताहरुले मानसीक सन्तुलन गुमाउदै !
दलिय ब्यबस्थामा केन्द्र देखी बडा सम्मका सबै राज्य संयन्त्र कर्मचारीतन्त्रलाई सुम्पेर सुरु भएको अझ कथित लोकतन्त्रकै कुरा गरेर जनतालाई बुर्बक बनाउदै सासन सत्तावाट हात धोएर बसेका प्रमुख संसदिय ३ दलका नेताहरु एकाएक पागल जस्तै बर्बराउन लागेका छन् !
एकत निर्वाचन हुने नहुने टुंगो नभई सकेको अबस्था त अर्को चुनाव भए पनि स्वतन्त्र र स्वच्छ हुनु पर्ने मान्यतालाई कुल्चेर एका एक आफ्नो पार्टी एक नम्बरको बन्ने भन्दै घोषणा गर्दै र हाम्रो पार्टीलाई बहुमत नदिए संबिधान बन्दैन भन्दै जनतालाई खुल्ला धम्की दिदै हुड्नुले उनिहरुको दिमागी सन्तुलन खुस्कीएको पागल पनको संकेत त गरेकै थियो तर अहिले एक अर्का प्रति झन पछी झन आक्रामक बन्दैगएका दलका नेताहरु को मानसिक सन्तुलन अझ बिग्रदो छ सधै अर्काको बिरोध मात्र गरेर एकले अर्कालाई आरोप मात्र लगाएर अन्धा दास कार्यकर्ताररुलाई उत्तेजीत पारेर लुटी खान पल्केका नेताहरु अहिले घृणीत पागल सैलिको गाली गलौजमा उत्रिएका छन् अस्ती नेकपा एमालेका नेता तथा देशकै एक बरिष्ट हास्यकलाकार के पी ओलीले आफ्नो र अफनो पार्टीको नैतिकधरातललाई पुरै बिर्सिएर माओवादी बिचारहिन गुण्डाहरुको समुह भनेर आफ्ना अन्धा कार्यकर्तालाई बुर्बक बनाए जब कि अहिले संसदिय राजनीती एमाओवादीले खनेको बाटोमा छ तर पनि यो कुरालाई बिर्सेर आफ्नो असन्तुलीत मनस्थीती प्रदर्शन गरे , त्यस लगत्तै एमाओवादी अध्यक्ष प्रचण्डले यो देशमा एमाले छैन भनेर लाजै नमानी बोलेर अर्काको अस्तित्व माथी धावा बोलेर आफ्नो मानसीक असन्तुलन देखाए त्यस लगत्तै एमालेकी नेतृ तथा स्वर्गीय नेता मदन भण्डारीकी पत्नी बिद्या भन्डारीले प्रचण्डलाई बौलाहा कुकुरले टोकेको भन्ने जस्तौ गैर राजनीतिक आरोप लगाएर आफु बौलाएर आफ्नो मानसिक सन्तुलन ठिक नभएको सबै सामु देखाईन् त्यस लगत्तै एमालेका अर्का नेता माधव कुमार नेपालले प्रचण्डलाई राँचीको अस्पतालमा भर्ना गर्नु पर्छ भन्ने जस्तो ग़ैरराजनीतिक शब्द प्रयोग गरेर आफैले आफ्नो पागलपनको प्रदर्शन गरे सुन्दा यस्तो लाग्छ कि एक पागलले अर्कों पागललाई पागल भने जस्तो यसरी सासन सत्ता गुमाएर चुनावी प्रक्रियावाट जनतालाई झुक्काएर धम्काएर सक्ती हात पार्ने स्वार्थका कारण सबै उस्ता उस्तै दुरुस्तै भए पनि जनतालाई मुर्ख बनाउन आरोप प्रत्यारोप र प्रोपगण्डा मार्फत एकले अर्कालाई खुईल्याउन उद्दत राजनितीक नेताहरु एका एक तल्लो स्तरको गाली गलौजमा उत्रीएका छन् । चुनावको टुंगोनै नलागी आफ्नो पार्टीलाई एक नम्बरको घोषणा गर्दै हिडेको देख्दा लाग्छ ३ मुख्य पार्टीका नेताहरुले मानसिक सन्तुलन गुमाई सकेका छन् !!

नेकपा-माओवादी समर्थक जनप्रगतीसील मञ्च जापान गठन
नेपाली जनप्रगतिशिल मंञ्च जापानको आधिकारिक समिति सार्बजनिक
जापान : नेपाली जनप्रगतिशिल मंञ्च जापानले नेपाल कम्यूनिष्ट पार्टि स्थापना दिवश को अबसर पारेर आफ्नो आधिकारीक समिती सार्बजनिक गरेको छ । मञ्चका अध्यक्षको नाममा जारी गरिएको विज्ञप्ति अनुसार नेपाली कम्यूनिष्ट आन्दोलको अबसरमा शहादत प्राप्त गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिद हरुलाइ श्रदान्जलि दिदै भनिएको छ, विगत केहिमहिना देखि आन्तिरीक तैयारीमा रहेको मन्चले अहिले आएर पुर्णता पाएको बताइएको छ । नेपालमा तत्कालीन नेकपा माओबादी बाट अलग भई क. मोहन बैध्यको नेतृत्वमा नयाँ पार्टि गठन लगतै जापानमा पनि हर्क थापाको नेतृत्वमा जनप्रगतिशिल मोर्चाबाट विद्रोह गरि नेपाली जनप्रगतिशील मंञ्च जापानको गठन गरेको थियो । आन्तरिक छलफल तथा लामो तैयारी पश्चात यो समिती गठन गरिएको विज्ञप्तिमा भनिएको छ ।
साथै निक भविश्यमा आफ्नो चौथो अधिबेशन को मिती पनि सार्बजनि गरीने कुरा विज्ञप्तिमा उल्येख गरिएको छ ।
सल्लाहकारहरु ः
बरिष्ठ सल्लाहकार ः मोहन खत्री
सल्लाहकार ः शंकर ज्ञावली
सल्लाहकार ः दिनेश डागी
सल्लाहकार ः नर ब. थापा
अध्यक्ष ः हर्क थापा
उपाध्यक्ष ः भवानी पन्त
उपाध्यक्ष ः श्रीमती कालिका के.सि.
महासचिव ः रविन्द्र श्रेष्ठ
सचिव ः हरि पन्थी
सह सचिव ः विक्रम राज पान्डे
कोषाध्यक्ष ः भानु अर्याल
सदस्यहरु ः राम ब. खत्री

Sunday, April 21, 2013
१२० बर्षको उमेरमा बिहे गरे एक भारतीय बृद्धाले !
एक सय बिस (१२०) बर्षको उमेरमा झ्याईंकुटी झ्याईं पारे।
बुढापाकाले दशैँमा टिका लगाइदिँदा विशासय आयु होस् वा एकसय बिस वर्ष बाँचेस् भनेर आशिक दिन्छन् । त्यसैले मान्छेका लागि १ सय २० वर्ष बाँच्नु पनि भाग्यकै कुरा हो । तर भारतको असमका एक मानिस भने एक सय बिस वर्षम्म बाँचेका मात्र छैनन् उनले त यो उमेरमा बिहे गरेर सबैलाई अचम्ममा पारेका छन् ।
करिमगञ्जको सतघोरी गाउँका मीत हाजी अब्दुल नूरले १ सय २० वर्षो उमेरमा बिहे गरेका हुन् । यति धेरै बुढाले कुन उमेरकी दुलही भित्राएका होलान् भन्ने जिज्ञासा सबैमा उत्पन्न हुनसक्छ । उनले आफ्नो उमेरको अनुपातमा साँच्चीकै तरुनी बेहुली पाएका छन । नूरले आफुभन्दा आधा उमेर कान्छी अर्थात् ६० वर्षी महिलासँग झ्याइँ पारेका हुन् ।
बिहेमा उत्तर त्रिपुराको फूलबारी गाउँका सामोइ बीबी ६ बीस उमेर कटेको मान्छेलाई लोग्नेको रुपमा पाउँदा खुसी देखिन्थिन् । बिबाह समारोह भव्य भएको थियो र झण्डै ५ सय जना पाहुनालाई निम्तो गरिएको थियो ।
नूरले मतदाता सूचिमा आफ्नो उमेर १ सय १६ वर्षउल्लेख भएपनि आफ्नो खास उमेर १ सय २० वर्षरहेको बताए । पहिली श्रीमतीको ६ वर्षघि निधन भएलगत्तै नूरले दोश्रो बिहे गर्न खोजेका थिए । तर डाँडापारीको जून भएको मान्छेलाई कसले छोरी दिन्थ्यो र – तर इश्वरले जोडि जुराइदिएपछि के लाग्छ । पहिले बिहे गरेको लोग्ने मरेर विधवा बनेकी र छोराछोरी नभएकी बीबीको भाग्यमा दोश्रो लोग्नेको रुपमा नूरलाई पाउन लेखेको रहेछ । पहिली श्रीमतीबाट २ छोरा, ४ छोरी तथा थुप्रै नातिनातिमा र पनाती पनातिना गरी १ सय २२ जना सन्तती रहेका नूर दोश्री श्रीमतीबाट पनि वंश वृद्धि गर्न अब सक्षम छैनन् । तर बुढेशकालको सहारा भने अवश्य पाएका छन् । बुवाले सानिमा भित्राएकोमा नूराका छोराछोरी निकै खुसी छन् ।"
120-year-old man marries 60-year-old woman in Assam
Guwahati, Oct 29 (PTI) Age has been no bar for 120-year-old Hazi Abdul Noor who married a woman half his age in Assam's Karimganj district. Noor tied the knot again with 60-year-old Samoi Bibi at Satghori village, that was witnessed by 500 guests and his large family of over 100 members. A smiling Noor nodded his head in confirmation when Maulana Khairuzzaman asked for 'kubool' (agree) as sweets got distributed in the recently-held wedding. After the death of his first wife Salima Khatun at the age of 80 in 2005, Noor had been telling his sons to find him another one as he needed someone to take care of him, his eldest son and retired teacher Hazi Azir Uddin said.
Displaying documents about his age, Noor, who was a contractor during the British regime in southern Assam, said though he was 120 years old, his age in the electoral voters list was 116 years. He heads a family of 122 members, including three daughters, two sons and several grandchildren, mostly married. His eldest child is a daughter aged 79. Hazi said, "We found a new mother, though she's half his age, with the help of match-maker Abdul Hamid of Tripura." Samoi Bibi was a resident of North Foolbari village in adjoining northern Tripura. Her husband had died a long time ago and she was childless, he said.

Subscribe to:
Comments (Atom)