Tuesday, April 8, 2014

कसरी झापड खाएका थिए केजरीवालले ? भिडीयो सहित

भारतमा अन्ना हजारेको साथमा भ्रष्ट्राचार बिरोधी आन्दोलनको जेहाद छेडे पछी आम आद्मी पार्टी गठन गरेका केजरीवाल अहिले दक्षिण एसीयामै चर्चामा छन् पार्टी गठन पस्चात पहिले पटक दिल्ली बिधान सभा चुनावमा दोस्रो दलमा चुनीएर दिल्लीका मुख्य मन्त्री भएका केजरीवाल भारतमा कांग्रेस र बिजेपीले भ्रष्ट्राचार बिरुद्दको लोकपाल बिल पारीत गर्न धोका दिए पछी ४९ दिन मैं मुख्य मन्त्रीवाट राजीनामा दिएका केजरीवाल आहिले भारतको प्रधानमन्त्रीको चुनावी दौडमा छन् ।
त्यही दौडको क्रममा उनले आफ्ना रेलीहरुमा भारतीय नागरीहरुवाट पटक पटक झापड प्रहार खाई रहेका छ हेरौँ कहाँ कसरी खाए केजरीवालले भिडीयो हेर्न यहाँ क्लिकयहाँ क्लिक  गर्नुस्