मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आफूले दलहरुको प्रस्ताव दुई/दुई पटक 'रिजेक्ट' गर्दा पनि अन्तर्राष्ट्रिय समुदायले पहल गरेर सरकारमा ल्याएको बताएका छन्।
चुनावी प्रयोजनको लागि दलहरुले र अन्तर्राष्ट्रिय समुदायले आफूलाई रिझाएर ल्याएकाले शक्ति पृथकीकरणको सवाल उत्पन्न नहुने जिकिर उनले गरेका छन।
बिहीबार दिउँसो २ बजे चिकित्सक संघको प्रतिनिधिमण्डलसँग भेटमा रेग्मीले 'आफ्नो ईच्छाबाट नभई दलहरुको पटकपटकको आग्रहमा आफू मन्त्रिपरिषद् अध्यक्ष भएको' दावी गर्दै 'प्रधानन्यायाधीशबाट राजीनामा दिनु नपर्ने' बताए।
'हामीले शक्तिपृथकीकरणको आधारमा प्रधान न्यायाधिशबाट राजीनामा दिन अनुरोध गर्यौ,' प्रतिनिधिमण्डलका एक सहभागीले भने, 'उहाँ हामीसँग झोक्किनुभयो।
रेग्मीले अहिले शक्ति पृथकीकरणको सिद्वान्त नै विद्यमान नरहेको बताउनुभयो। 'शक्ति भए न शक्ति पृथकीकरण,' रेग्मीलाई उदृत गर्दै स्रोतले भन्यो, 'त्यसैले मेरो राजिनामाको मागको तुक छैन।'
उनले पटकपटक आफ्नो इच्छाले सरकारको नेतृत्व नगरेको दोहोर्याएका थिए। 'म आफ्नो इच्छाले यहाँ आएको होइन,' रेग्मीले भने,'पटकपटक रिजेक्ट गर्दा पनि मलाई अन्तर्राष्ट्रिय प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने माग गरे लगत्तै रेग्मीले संविधान, कानून नसिकाउन भनेका थिए। 'मैले ४२ वर्षदेखि अदालतमा काम गर्दै आएको हुँ,' आक्रोशित स्वरमा उनले भने, 'मलाई कानूनको राम्रो हेक्का छ।'
Friday, May 3, 2013
Wednesday, May 1, 2013
देशभक्त सेना , पुलिस र माओवादी मिलेर देशको रक्षा गरौँ :- क. बिप्लव
अव राष्ट्रघातिहरूविरुद्ध लडाइँ हुनेछ: विप्लव
काठमाडौं । एकसय चौबिसौ मे दिवसको अवसरमा नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द बिप्लवले सेना, प्रहरी, देशभक्त जनता र आफ्नो पार्टी मिलेर राष्ट्रियताको लडाइँ लड्नुपर्ने बेला आएको बताएका छन ।अखिल नेपाल टे्रड युनियन महासङ्घले मे दिवसको >सरमा आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै सचिव बिप्लवले नेपालबाट विदेशीका दलालहरूलाई लखेट्न आवश्यक रहेको उल्लेख गरे। उनले भने -” देश गुमे माओवादीको मात्रै गुम्दैन । सेना, प्रहरी, जनता सबैको गुम्छ । अब हुने लडाइँ सेना, प्रहरी विरुद्ध हुने छैन , यो देशमा रहेर विदेशीको लागि काम गर्ने राष्ट्रघातिहरूविरुद्ध त्यो लडाइँ हुनेछ । “
सरकारले आफ्ना माग पूरा नगरी बलजफ्ती निर्वाचन गराउन खोजेर शान्ति भाँड्न खोजेको बताउँदै बिप्लवले सरकारले आफूहरूविरुद्ध दमन गरे त्यसको प्रतिरोध गरिने बताए । उनले भने – “राष्ट्रिय स्वाधिनताको रक्षा र जनतालाई अधिकार सम्पन्न गर्ने दुई माग हाम्रा हुन् । युद्ध चाहदैनौ भने हामीले राखेको माग पुरा गर ।”सरकारले हतियार फिर्ता गर्न दिएको समयसीमाप्रति सङ्केत गर्दै उनले भने, “सरकारले माओवादीसँग भएको २२ वटा हतियार बुझाउ भनिरहेको छ । त्यति हतियारले के हुन्छ र त्यस्ता २२ वटा हतियार त यहाँ एउटै डनले राखेका छन् ।”
कार्यक्रममा मजदुर महासङ्घका संयोजक रामदीप आचार्यले २५ सुत्रीय माग पुरा गराउन अभियान सुरु गर्न लागिएको जानकारी दिँदै आफूहरूको सहमतिबिना गरिने कुनैपनि सम्झौता नमान्ने उल्लेख गरे।

नेताहरु मोज गर्दै !मजदुर दिवसको कुरा गर्दा रोए वास्तविक मजदुरहरु ?
मजदुर दिवसको कुरा गर्दा धुरु धुरु रोए बास्तबिक मजदुर !!
काठमाडौं, १८ बैशाख मेरो घर कपिलवस्तुको शिवपुरमा हो । मेरो नाम हटन यादव तर मलाई धेरैले हटना भन्छन् । अहिले त्यस्तै ५५÷ ५६ बर्ष भएँ होला । पहिले मेरो बुवा पनि रिक्सा चलाउँथे । आमाले सानैमा अर्केसँग विहे गरेर गइन् भन्ने सुनेको हुँ , मैले थाहा पाइन । कपिलवस्तुको चन्द्रौटामा मेरो बुवाले रिक्सा चलाए धेरै बर्ष ।

कांग्रेस नेता देउवा परिवार सर्वसाधारणको अस्पताल बन्द गर्न सफल !
१८ वैशाख, काठमाण्डौं । गरिब जनताका लागि सुलभ स्वास्थ्य सेवा दिनका लागि पाँच बर्षअगाडि मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) द्धारा स्थापित डडेल्धुराको टिम अस्पताल बन्द गर्न शेरबहादुर देउवा र उनकी श्रीमती आरजु देउवा सफल भएका छन् ।
यिनीहरुकै तीब्र दबाबका कारण अस्पताल सञ्चालनका लागि एचडीसीएसको नवीकरण हुन त दिएनन् नै, अस्पताल फर्किदा छापामार शैलीमा अपमान गर्ने समेत उनीहरुले प्रयास गरेको कर्मचारीहरुले बताएका छन् ।
बुधबार साप्ताहिकमा प्रकाशित समाचार अनुसार पछिल्लो सयममा अस्पतालले म्याद सकिन लागेको औषधि वितरकलाई फर्काउन राजधानी ल्याउँदै गर्दा धनगढीमा रोकिएदिएको छ । अस्पतालको समान लैजान थालिएको आरोप लगाउँदै आरजुको निर्दैशनमा एक ट्रक म्याद सकिन तीन महिना बाँकी रहेको औषधि राजधानी ल्याउन अवरोध गरिएको हो । थापाथलीको मेडिकल सप्लाई म्यानेजमेन्ट ट्रस्ट नेपाल र त्रिपुरेश्वरको विकास सर्जिकल कन्सर्नबाट खरिद गरिएको औषधिलाई रोकिएको हो । म्याद सकिनु तीन महिना अघि नै ती औषधि वितरक कम्पनीलाई नबुझाए त्यसको सम्पूर्ण घाटा अस्पतालले बेहोर्नुपर्छ ।

मई १ बिशेष :- को हो मजदुर नेता को हो कलंक ?
मजदुर नेताको जीवन शैली, करोडका गाडी र सयकोठे महल !
१८ बैशाख, काठमाडौ । नेपालका श्रमजीवी मजदुरको अवस्था झनझन् कष्टकर बन्दै गएपनि मजदुर नेताहरुको भने बिलासी बन्दै गएको छ । उद्योग धन्दामा कामगर्ने मजदुरलाइ दैनिक गुजारा चलाउन मुस्किल परेपनि मजदुर नेताहरुको जीवन भने नाटकीय ढंगले फेरिएको छ ।

Monday, April 29, 2013
बिस्तारवादी अत्याचार बिरुद्ध स्वाभिमानी नेपालीहरुले प्रदर्शन !
भारतीय दूतावासमा ३३ दलले ज्ञापनपत्र बुझाए
१६ वैशाख, काठमाडौं । मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले सोमबार भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गर्नुका साथै बिराटनगरमा खोलिएको भारतीय कार्यालय हटाउन ज्ञापनपत्र बुझाएको छ ।

Sunday, April 28, 2013
ह्याण्डसम भएकोले देश निकाला हुने यीनै हुन् (फेटो सहीत)
बढि सुन्दर भएको आरोपमा युएइका तिन जना युवालाई साउदी अरेबियाबाट देश निकाला गरिएको खबरले केही समयअघि सनसनी नै मच्चाएको थियो । आखिर बढि सुन्दर भएकाले साउदी युवती लहसिने डरले देश निकालामा परेका ती युवाहरु को होलान् र उनीहरु कति सुन्दर होलान् भन्ने जिज्ञासा सबैमा रह्यो । यहीँ जिज्ञासाको उत्तर खोज्ने क्रममा विभिन्न खाले अनुमान भैरहेका छन् । अनुमानकै भरमा निकालामा पर्ने तिन युवामध्ये एक जना अहिले चर्चामा आएका छन् ।
Subscribe to:
Comments (Atom)