Tuesday, March 25, 2014

हराएको जाहाजका यात्रुहरुका आफन्त यसरी भक्कानिएर रोए !!

विमान हराएको झण्डै ३ सात पछि सोमबार मलेसियाली अधिकारीहरुले विमानमा रहेका कोही पनि जिवित नरहेको घोषणा गर्दा विमानमा रहेका यात्रुका आफन्तका आफन्तहरु यसरी भक्कानिएर रोए हेर्नुस् फोटाहरु

 अन्य पिडादायी फोटाहरु हेर्न यहाँ क्लिक गर्नुस्

Monday, March 24, 2014

त्रीभुवन बिमानस्थल डेढ घण्टा कर्मचारी बिहीन भिषा र चेकजाच बिनै छिरे यात्रु /फोटोफिचर

११ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले गैरजिम्मेवार बन्दै अध्यागमन डेस्क खाली गरेपछि यात्रु अध्यागमनको छाप नलगाई भित्रिएका छन्। गत शनिबार साँझ साढे चार बजेदेखि झन्डै डेढ घन्टासम्म आगमन डेस्कमा कर्मचारी थिएनन्। फोटोहरु हेर्न तल क्लिक गर्नुस् !! 
फोटोहरु- यहाँ 


हराईरहेको बिमान दुर्घटना ग्रस्त भएको घोषणा!! फोटो फिचर

_73776812_73776755मलेसियन बिमान अहिले सम्मको खोजि कार्यबाट कुनै ठुलो सफलता हासिल हुन नसके पछि अन्तमा गएर मलेसियन एरलाइन्सले कुनै संका बिना बिमान MH370 हराएको र बिमानको कुनै मानिस बच्न सफल नभएको कुरालाई स्वीकारेको छ ।

यो घोषना बिमानमा सवार रहेका मानिसहरुको परिवारलाइ पठाइएको लिखित सन्देश संगै आएको हो । साथ साथै मलेसियाका प्रधानमन्त्रि नाजिब रजकले पनि निकै गहिरो दुख तथा पश्चाताप संगै नया जानकारीका अनुसार MH370 इन्डियन सागरको दक्षिणमा गएर सकिएको बताएका छन् । प्रधानमन्त्रिको यस घोषणा संगै परिवारहरुमाझ रोदनको माहोल छाएको थियो |