Wednesday, March 27, 2013

एमालेका बरिष्ठ नेतालाई जुत्ता माला (तस्विर सहित)




गोरखा, चैत्र १४ – बहुविवाह गरेको आरोपमा स्थानीयले गोरखा नगरपालिका-११ का एमाले जिल्ला नेता ७२ वर्षीय रेशमबहादुर बानियाँलाई गाउँ निकाला गरेका छन् ।
बुढेसकालमा बहुविवाह गरेको आरोपमा स्थानीयले गोरखा नगरपालिका-११ का एमाले जिल्ला नेता ७२ वर्षीय रेशमबहादुर बानियाँलाई गाउँ निकाला गरेका छन् ।

गोरखामा एमाले वरिष्ठ जिल्ला नेताको उपमा पाएका पाण्डेले साली नाता पर्ने जिल्लाकै मिरकोट गाविस विर्दी गाउँकी २६ वर्षीया सुशीला पाण्डेलाई कान्छी श्रीमतीका रुपमा भित्र्याएपछि गाउँलेले दुबै नवदम्पत्तिलाई गाउँ निकाला गरी खोला कटाएका हुन् । nepalsandesh.com

No comments:

Post a Comment