चुनाव जित्ना साथ पार्टीमा महत्व पुर्ण पद सहित प्रबेश गराउने योजना रहेको एक नाम नबताउने सर्तमा एक एमाओवादी नेताले बताए ।।
एमालेले चुनावमा केही सिट जिते पनि पछी केही प्रत्यक्ष संसदहरु गुमाउनु पर्ने निस्चित नै भएको र निर्वाचन अगाडी भन्दा निर्वाचन पछाडी एमालेले अझ ठुलो क्षती ब्यहोर्ने निस्चीत छ । बर्षौ देखी संसदीय फोहरी खेलमा ब्यस्त मस्त एमाले कांग्रेसहरु भन्दा भर्खर संसदिय राजनीतीमा प्रबेश गरेका प्रचण्ड कैयौ गुना कुटील खेलाडी भएर निस्कीएका छन् संसदिय राजनितीमा जस्तो सुकै सासकिय कुकर्म र षड्यन्त्र जायज र बैध हुने नजिर स्थापीत गरेका कांग्रेस एमालेका लागी प्रचण्डको त्यही नजीरको प्रयोग अहिले महंगो भैरहेको छ । राजनितीमा जस्तो सुकै स्वरुप धारण गर्न सक्ने प्रचण्डको अर्को कुटील चमत्कार त आगामी निर्वाचन पछी पो देखीने छ आफ्नो कुटील लक्ष्य प्राप्त गर्न प्रचण्डले जब एमाले कांग्रेसहरुले नै स्थापित गरेका बिकृत नजीरहरु पुरै प्रयोग गर्ने छन् तब मात्र प्रचण्डको बास्कविक रुप देख्ने छन् जहाँ निर्वाचन परिणाम र सपथ लिदै भटाभट स्वबियु नेतृत्व र संसदहरु नै पार्टी परिवर्तन गर्ने छन् जसको पछील्लो कड़ी हो कान्तीपुर डेण्टल हस्पिटल काण्ड !! अच्युत भट्ट !!


No comments:
Post a Comment