स्विकार्य छैन हामीलाई रास्ट्रीय बिखण्डनहरु ।
सागर कुँवर, सचिव अखिल (छैठौ),बाग्लुङ
स्विकार्य छैन हामीलाई विस्तारवदका दलालहरु ।
स्विकार्य छ हामीलाई स्वाभिमानी सङ्रामहरु ।
स्विकार्य छैन हामिलाई जातिवादी साम्राज्यवादका एजेन्टहरु ।
स्विकार्य छ हामीलाई देशभक्त सपुतहरु ।
स्विकार्य छैन हामिलाई जातिय राज्यहरु ।
स्विकार्य छ हामीलाई पसिना बगाउने कारखानाहरु ।
स्विकार्य छैन हामिलाई क्षेत्रीय बिखण्डनहरु ।
स्विकार्य छ हामिलाई मधेषि, पहाडि, हिमाली एकताहरु ।
स्विकार्य छैन हामीलाई विस्तारवादी हस्तक्षेपहरु ।
स्विकार्य छ हामीलाई स्वाभिमानी हुकारहरु ।
स्विकार्य छैन हामिलाई देश जलाउने जल्लादहरु ।
स्विकार्य छ हामीलाई क्रान्तिकारी विर योद्दाहरु ।
स्विकार्य छैन हामीलाई रास्ट्रीय बिखण्डनहरु ।
स्विकार्य छ हामीलाई रास्ट्रीय मुक्ती युद्दहरु ।
स्विकार्य छैन हामीलाई वर्ग समन्वयहरु ।
स्विकार्य छ हामीलाई वर्गिय लडाईहरु ।



No comments:
Post a Comment