बिर्तामोड,बैशाख ३१
नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीले आफ्ना कार्यकर्ता(दास)हरुलाई कान्तिपुर नपढ्न उर्दी जारी गरेका छन् । आफ्नो गृह जिल्ला झापाको विर्तामोडमा आयोजना गरिएको पार्टीका दासहरुको भेलालाई सम्बोधन गर्दै नेता ओलीले लोकमानसिंह कार्कीको नियुक्तिको विषयमा आफूलाई कान्तिपुरले एकोहोरो रुपमा खेदेको टिप्पणी गर्दै आफ्ना नेतालाई गाली गर्ने पत्रिका नपढ्न यस्तो उर्दी जारी गरेका हुन् ।
उनले लोकमानसिंह कार्कीको नियुक्तिका लागि आफूले प्रस्ताव गरेको भनी माओवादीको भाषा बोलेर कान्तिपुरले एमाले विरुद्ध गलत प्रचारबाजी गरिरहेको दाबी पनि गरे । नेता ओलीले लोकमानसिंह कार्कीको नियुक्तिको प्रस्तावक आफू कहिले पनि नरहेको र सो विषयमा भएका कुनै पनि बैठकमा आफू सहभागी नभएको दाबी गर्दै सो विषयमा कान्तिपुरले आफूलाई केही सोधे पनि आफ्नो कुरा नराखी माओवादी कै भाषा बोलेको आरोप पनि लगाए ।
ओलीले भने,¬कान्तिपुरले छापेर पठाउछ, हाम्रा दासहरु त्यही पढेर छाती पिटीपिटी रुन्छन् । दासहरुको काम औँला उठाउने हैन खुरु खुरु पार्टीका माथील्ला बराजुहरुले भनेको मान्ने हो ।ओली ले भने
लोकमानसिंह कार्कीको नियुक्तिमा पार्टीका अध्यक्ष र उपाध्यक्षले गल्ती गरेको विषयलाई पार्टी भित्र गम्भीर बहस र छलफलको विषय बनाइएको भएपनि अब त्यही कुरालाई लिएर सँधैभरी कचकच गरिरहनु उपयुक्त नहुने ओलीको भनाई थियो । ओलीले भने माओवादीले लोकमानसिंहलाई आफ्नो ठानेर व्यवहार गरिरहेको छ, हामी भने सँधैभरी विरोधै मात्र गरेर बसिरहनुको कुनै तुक छैन ।
ओलीले कान्तिपुरसँगै नेपालका केही ठूला मिडिया र बुद्धिजीवि भनाउँदाहरुले आफूहरुलाई बदनाम गराउन कुचेष्टा गरेको आरोप पनि लगाए । नामै किटेर ओलीले भने आफूलाई महान बुद्धिजीवि ठान्ने कनकमणि दिक्षितहरुले अफवाह फैलाएर के हुन्छ र ? ओली भन्छन् कनकमणी बैंगनी रहेछ कुकरलाई घिउ पचेन कनकमणीलाई पालन पोषण र संरक्षण गर्ने मैं हुँ आज मेरै बिरुद्ध लाग्दैछ ? भन्दै खेद ब्यक्ती गरे
ओलीले कान्तिपुरसँगै नेपालका केही ठूला मिडिया र बुद्धिजीवि भनाउँदाहरुले आफूहरुलाई बदनाम गराउन कुचेष्टा गरेको आरोप पनि लगाए । नामै किटेर ओलीले भने आफूलाई महान बुद्धिजीवि ठान्ने कनकमणि दिक्षितहरुले अफवाह फैलाएर के हुन्छ र ? ओली भन्छन् कनकमणी बैंगनी रहेछ कुकरलाई घिउ पचेन कनकमणीलाई पालन पोषण र संरक्षण गर्ने मैं हुँ आज मेरै बिरुद्ध लाग्दैछ ? भन्दै खेद ब्यक्ती गरे

patrika na padi kasari tha paune gali gareko ho ki maya .ani tuk chaina bhandaima chuplagni ta hare ra yo jamindar o... li ko biddi kaile firla gyanendra jasto bhai halyo gali garne ra maya nagarne midea lai banda garaune ani sensor garaune .
ReplyDeletegadha bhate oli timiharuko party kaile sudhrini ..?lokman singh ko khulera birodh ta garna sakthis meeting ma nabhayapani hunata aaba oliko boliko goli ko tuk chaina mulya pani chaina .